१० जेठ, काठमाडौ । नेकपा एमालेको सचिवालय बैठकले पुन: नेतहरुको वरियता क्रम हेरफेर गरेको छ । हेरफेर गरेको वरियताक्रममा योगेस भट्टराई दोस्रो वरियताको उपमहाचिव बनेका छन भने महेस बस्नेत अन्तिम वरियताको सचिव बनेका छन ।

हेर्नुहोस एमाले नेताहरुको वरियताक्रम:-

अध्यक्ष
केपी शर्मा ओली

उपाध्यक्षहरू
रामबहादुर थापा
विष्णुप्रसाद पौडेल
पृथ्वीसुब्बा गुरुङ
गोकर्ण विष्ट
रघुजी पन्त

महासचिव
शंकर पोखरेल

उपमहासचिवहरू
लेखराज भट्ट
योगेश भट्टराई
रघुवीर महासेठ

सचिवहरू
छविलाल विश्वकर्मा
पद्मा अर्याल
खगराज अधिकारी
भानुभक्त ढकाल
यामलाल कँडेल
शेरधन राई
राजन भट्टराई
हिक्मत कार्की
महेश बस्नेत

Website |  + posts

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय