क युनिकोड मिति रूपान्तरण
ट्रेण्डिङ

काठमाण्डौँ । कांग्रेस, एमालेसहित ८ दलले प्रतिनिधिसभा विघटन फिर्ता लिई संसद् बैठक बोलाउन माग गरेका छन्।

रास्वपाबाहेक संसदमा प्रतिनिधित्व गर्ने ८ दलका प्रमुख सचेतकले संयुक्त वक्तव्य जारी गरेर प्रतिनिधिसभा विघटन र सडकबाट सरकार निर्माण गैरसंवैधानिक भएकाले फिर्ता लिन माग गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Footer - OurIlam