क युनिकोड मिति रूपान्तरण
ट्रेण्डिङ

इलाम । शनिवार साँझबाट आएको अविरल वर्षापछि पहिरो खस्दा इलाममा मृत्यु भएका ३७ जनाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय इलामका अनुसार पहिरोमा परेर १७ जना पुरुष र २० जना महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सवैभन्दा बढि देउमाई नगरपालिका र माई जोगमाई गाँउपालिकाका रहेका छन् । त्यहाँ ८/८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै फाकफोकथुंग गाँउपालिकामा एक जनाको मृत्यु भएको छ ।

शनिबार साँझबाट परेको अबिरल बर्षका कारण एक जना बेपत्ता भएका छन् । ८ जना घाइते भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Footer - OurIlam